Sagun Khabar
डोटीमा ३०बर्षीय युवक मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा ३० वर्षीय युवक मृत फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ पुन्नास्थित एक युवक मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ का ३० वर्षीय समीर भट्ट मृत फेला परेका  जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतका आफन्तले भने हत्या भएको आशङ्का गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update