Sagun Khabar
डोटीमा चितुवाले ११ ओटा बाख्रा मार्यो 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा चितुवाले ११ ओटा बाख्रा मारेको छ ।

जिल्लाको सिलगढी–दिपायल नगरपालिका–७ टुसाखालस्थित बाटुलाखानका सोभानसिंह विष्टले पालेका ११ वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको हो । 

गोठभित्र बाँधिएका बाख्रालाई मंगलबार चितुवाले आक्रमण गरेर मारेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update