Sagun Khabar
सौताको हत्या गरेको आरोपमा  एक महिला पक्राउ

डोटी- सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्। 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update