Sagun Khabar
डोटीको एक घरमा आगलागी
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीको एक घरमा आगलागी भएको छ। पुर्बी चौकी गाउँपालिका-३ सेरागाउँ स्थित गगन सिंह खड्काको कच्ची घरमा बिजुलीको तार सट भएर सोमवार बिहान आगलागी भएको हो। आगलागी हुदाँ घरसहित घर भित्र रहेका रहेका खाद्यान्न, लत्ताकपडा,फर्निचर, भाँडावर्तन, मोबाइल २ थान लगायतका सामान गरि अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update