Sagun Khabar
कैलालीमा गोरुले हान्दा एकजनाको मृत्यु 
Atrya hospital

कैलाली –कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले हान्दा गम्भीर घाइते भएका थिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update