Sagun Khabar
चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी 

कैलाली –कैलालीमा चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटरमा आगो लागेको हो । 

Atrya hospital

धनगढीको शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले चार्जिङमा राखेको स्कुटर सोमबार जलेर नष्ट भएको हो । 

तीन बर्ष अगाडि २ लाख २० हजारमा रुपैयाँमा शुक्लाले उक्त स्कुटर खरिद गरेका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update