Sagun Khabar
राष्ट्रपतिबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

 राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ प्रमाणीकरण गरेका छन्।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update