धनगढीस्थित परराष्ट्रमन्त्री आरजु राणाको घरमा आगजनी

कैलाली –कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।
प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १२:१३
प्रतिक्रिया दिनुहोस्