Sagun Khabar
पश्चिम सेतीको अध्ययन गर्न सरकारी टोली दिपायल पुग्यो 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन नयाँ अध्ययन हुने भएको छ । 

आयोजना अध्ययनका लागि आएको सरकारी टोली आज दिपायल पुगेको हो । टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख सुशील भट्ट, उर्जा सचिव देवेन्द्र कार्की लगायत प्राविधिकहरु रहेका छन ।  

सो टोलीले आयोजनाको बाध स्थल बैतडीको ढुङ्गाड पुगेर अनुगमन तथा अध्ययन गर्ने योजना रहेको बताईएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update