Sagun Khabar
विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाण्डौं –सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update