Sagun Khabar
भारतको एक बाल अस्पतालमा आगलागी, चार जनाको ज्यान गयो

भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ ।

मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो ।

स्वास्थ्य सन्देश
Atrya hospital

अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ  ।

 

 

 

#उज्यालो #

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update