Sagun Khabar
डोटीमा एक कोरोना संक्रमितको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल डोटीको आइसोलेसन कक्षमा उपचाररत आदर्श गाउँपालिका–२ का ६२ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

केही दिनअघि संक्रमण पुस्टि भएका उहाँको बुधबार बिहान ८ बजे ज्यान गएको अस्पतालका प्रमुख डा. कृष्णराज जोशीले बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update