Sagun Khabar
रेडियो नेपाल दिपायल प्रशारण केन्द्रमा कार्यरत प्राविधिक इन्जिनियरको कोरोनाबाट मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी–डोटीमा कोरोना संक्रमणका कारण शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत ३० बर्षीय प्राविधिक इन्जिनियरको कोरोनाका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए  ।

मृतकको घर सप्तरीको रुपकञ्चन नगरपालिका रहेको बताइएको छ । उनमा केही दिन पहिला कोरोना पुष्टि भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update