Sagun Khabar
डोटीमा एक पुरुष मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका ६ गिरीचौका कफल्ला बस्ने ४९ वर्षीय दली अधिकारी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी आफ्नै घरमा शनिबार राति मृत अवस्थामा फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update