Sagun Khabar
जिल्ला अस्पताल डोटीमा कार्यरत कार्यालय सहयोगी मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –जिल्ला अस्पताल डोटीमा कार्यरत एक कार्यालय सहयोगी मृत फेला परेका छन् । शुक्रबार दिपायल सिलगढी नगरपालिका–७ उडीतोलाका ४५ वर्षीय भक्त कोली मृत फेला परेको जिल्ला अस्पताल डोटीका सूचना अधिकारी अमर भाटले बताए ।

अस्पतालमा शव पोस्टमार्टम गर्दा चिरफारको काम गर्दै आएका उनी मुख्य सडकबाट जिल्ला अस्पताल जाने बाटोको चोकमा मृत फेला परेको भाटले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update