Sagun Khabar
डोटीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शुक्रबार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा आदर्श गाउँपालिका–२ साउदकाँडाका ८ वर्षीय दुरज साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्याक्टरसहित चालक धनगढी उपमहानगरपालिका–१६ का २२ वर्षीय नवीन चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update