Sagun Khabar
डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन।

दुर्घटनाको कारण समेत खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ०५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update