Sagun Khabar
बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना, ३० जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा बसमा सवार ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update