Sagun Khabar
डोटीमा जीप दुर्घटना, ८ जना घाइते
284405723_3143442915985640_2068972653028185321_n.jpg
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको आदर्श गाँउपालिका वडा नं ६ गिरिचौकाबाट दीपायल जान लागेको जीप दुर्घटना भएको हो। 

प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुर्घटनामा ८ जना घाइते भएका छन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update