Sagun Khabar
सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ। 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update