Sagun Khabar
डोटीमा शिक्षक मृत फेला
bharat-bk-.jpg
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीमा शिक्षक मृत फेला परेका   छन् ।  जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउ का २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेका हुन् ।

 सातफरी आधारभुत विद्यालयका शिक्षक बिक बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा मृत अवस्थामा  फेला  परेका चवराचौतारा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक इश्वरी बमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले  घटनाको  थप अुसन्धान भइहरहेको  बताएको  छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update