Sagun Khabar
डोटीमा एक पुरुष मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

 डोटी- डोटीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शिखर नगरपालिका-६ स्थित लुवाखडि खोलामा सोही नगरपालिकाको देतडाका ४० वर्षीय अम्मर मल्ल मृत फेला परेका प्रहरीले बताएको छ।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update