Sagun Khabar
डोटीका भूकम्पपीडितलाई राहत वितरण
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीका भूकम्पपीडितलाई कैलाली उद्योग वाणिज्य संघमार्फत राहत वितरण गरिएको छ। मंगलबार डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्पपीडितलाई राहत वितरण गरिएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update