Sagun Khabar
मतदान अधिकृत चढेको जिप  दुर्घटना

जिप दुर्घटना भएको छ। डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाँडामा निर्वाचन सामाग्री बोकेको बा २ झ २२३५ नम्बरको जिप बिहीबार दुर्घटना भएको हो।  

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update