Sagun Khabar
डोटीमा एक पुरुष मृत भेटिए
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- एक पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार जिल्लाको जोरायल गाउँपालिका-३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली मृत फेला परेका हुन्।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update