Sagun Khabar
उद्योग मन्त्री बडूले गरे मतदान 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन् । उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन् । 

निर्वाचनकै सिलसिलामा गृह जिल्ला दार्चुलामा रहेका मन्त्री बडूले मतदान गरेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update