Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले गरे मतदान 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन् ।  उनले गृह जिल्ला डोटीबाट मतदान गरेका हुन् । 

मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका–६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update