Sagun Khabar
डोटीमा एकीकृत समाजवादीका आलेको अग्रता, पछ्याउँदै एमालेकी ओली  
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा प्रतिनिधि सभा सदस्य तर्फ गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन् । १२५२ मत गणना हुँदा उनले ६२९ मत पाएका छन् ।

उनलाई एमालेकी गौरी ओलीले ४५१ मतका साथ पछ्याइरहेकी छन् । आलेको अग्रता १७८ मतको छ । यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ मत पाएका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update