Sagun Khabar
डोटीमा एकीकृत समाजवादीका आलेको अग्रता कायमै, कसको कति मत ?
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा प्रतिनिधि सभा सदस्यको अहिले सम्म १० हजार १५० मत गणना भएको छ । अहिले सम्मको मत परिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका प्रेम आलेको अग्रता कायमै छ । उनले ५ हजार ७२४ मत प्राप्त गरेका छन् । 

एमालेका उम्मेवदार गौरी वलीले ३ हजार २२३ मत सहित उनलाई पछ्याइरहेकी छिन् । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको ४०४ मत  छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update