Sagun Khabar
दार्चुलामा कांग्रेसका बडू १६ सय ७६ मतले अगाडि 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलामा प्रतिनिधि सभा अन्तर्गत गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले मतान्तर बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना भन्दा उनी १६ सय ७६ मतले अगाडि रहेका छन् । 

४८ हजार ५६ मत गणना हुँदा बडूले २३ हजार ८ सय मत प्राप्त गरेका छन्  भने ठगुन्नाले २२ हजार १२४ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update