Sagun Khabar
डोटीमा मिनी ट्रक दुर्घटना
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा मिनी ट्रक दुर्घटना भएको छ । जिल्ल्लाको दीपायल सिलगढी नगरपालिका–५ जिरो प्वाइन्टमा से १ क ११५९ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । 

पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update