Sagun Khabar
अछाममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम–अछाममा ढुङ्गामा च्यापिएर बालकको मृत्यु भएको छ ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो । पडानी भन्ने ठाउँमा तरुल खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर घटना स्थलमै उनको मृत्युु भएको हो । 

परिवारका सदस्यसँगै तरुल खन्न जंगल गएका गौतम ढुङ्गामुनि च्यापिएका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update