Sagun Khabar
डोटीका एक वडा अध्यक्षको निधन 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीका एक वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–६ गाजरीका वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको हो । 

प्रेसरका बिरामी रहेका जोशीको कार्यपालिकाको बैठक सकेर घर फर्किने क्रममा बुधबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई जिल्ला अस्पताल डोटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update