Sagun Khabar
दार्चुलाको महाकाली नदीमाथिको नेपाल–भारत जोड्ने सीमा पुल खुल्यो

दार्चुला- दार्चुलाको महाकाली नदीमाथिको नेपाल–भारत जोड्ने सीमा पुल खुलेको छ। बन्द रहेको पुल दुई घन्टापछि खुलाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update