Sagun Khabar
दार्चुलामा एक पुरुषको शव फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।  शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ ।

आइतबार फेला परेको शवको पहिचान हुन सकेको छैन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update