Sagun Khabar
भीरबाट लडेर महिलाको मृत्यु

 डोटी- डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ की ४२ वर्षीया बसन्ती भट्टको भीरबाट लडेर  मृत्यु भएको भएको हो ।

घाँस काट्ने क्रममा भीरबाट लडेर भट्टको  मृत्यु भएको   बताइएको छ ।   जिल्ला प्रहरी कर्यालय डोटीले भने यस विषयमा बुझ्ने प्रयास भइरहेको बताएको छ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update