Sagun Khabar
दार्चुलामा तुइनबाट खसेर  बालक बेपत्ता
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा तुइनबाट खेसर बालक बेपत्ता भएका छन् । महाकाली नदीमा बनिरहेको अस्थायी तुइनबाट खसेर जिल्लाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन्। 

बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि गएका बालक विष्ट तुइनबाट नदीमा खसे बेपत्ता भएका  खबर प्राप्त भएको गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले जानकारी दिए ।  

यता दार्चुला प्रहरीले   घटनाबारे बुझने काम भइरहेको  बताएको छ । 

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update