Sagun Khabar
बैतडी सहित सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी- बैतडी सहित सुदूरपश्चिमा भूकम्पको धक्का महसुस गरिएको  छ ।  आज दिउँसो  २ः४३ बजेतरि  बैतडी सहति सुदूरपश्चिममा  भुकम्पको  धक्का महसुस गरिएको  हो ।

बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  त्यसको असर बैतडीमा  समेत परेको छ । विस्तृत  विवरण आउन बाँकी  रहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update