Sagun Khabar
बैतडीमा निर्वाचित  वडा सदस्यको  निधन

बैतडी- बैतडीमा  निर्वाचित  वडा सदस्यको निधन भएको छ । गएको  स्थानीयतहको  निर्वाचनमा जिल्लाको  सुर्नया गाउँपालिका  वडा नं ४ बाट निर्वाचित  वडा सदस्य विर सिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो ।

चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिए । मंगलबार  साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको साउदले बताए । उनि गएको स्थनीयतहको निर्वाचनमा नेपाली  काँग्रेसबाट  वडा सदस्यमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update