Sagun Khabar
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –लगातारको वर्षातका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरा नजिकै पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सो राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका पहाडी जिल्ला आउने सवारी साधन बीचबाटोमै रोकिएका छन् । पहिरोका कारण अत्यावश्यक सामग्री बोकेका गाडीहरु गैरामै रोकिएको प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छ्याउने काम भईरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update