Sagun Khabar
बैतडीमा एक महिला मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी -बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया वृद्धा मानमती मडै मृत फेला परेकी हुन्।

सोमबार  साँझ ६ बजेतिर उनी आफ्नै घरमा  मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी प्रवक्ता प्रहरी  निरीक्षक योगेश खत्रीले  जानकारी दिए । मृत्युको कारण खुलेको छैन् । घटना बारे  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update