Sagun Khabar
बैतडीको सुर्नयामा प्रमुख प्रसासकीय अधिकृतमा अवस्थी हाजिर

बैतडी - बैतडीको सुर्नया गाउँपालिकामा प्रमुख प्रसासकिय अधिकृत रघुनाथ अवस्थी हाजिर भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको माघ १० गतेको पत्र अनुसार बुधबार हाजिर भएका हुन् । यस अघि अवस्थी बैतडीको शिवनाथ गाउँपालिकामा कार्यरथ रहेका थिए ।

सुर्नया गाउँपालिकामा अफु रहेसम्म  सुसासन कायम गर्दै आम नागरिकलाई सहजरुपमा सेवा प्रभाह गर्ने प्रतिवद्धताका साथ अवस्थी बुधबार देखि हाजिर भएकाहुन । 
 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update