Sagun Khabar
बैतडीको पनालीका एक बालक बेपत्ता 

बैतडी –बैतडीको पाटन नगरपालिका –१० पानालीका एक बालक बेपत्ता भएका छन् । पदम बिष्टका १५ बर्षीय छोरा जिवन बिष्ट दुई दिनदेखि बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ । 

माघ २८ गते साँझ घरबाट नजिकैको खोडपे बजार जान्छु हिँडेका बिष्ट सम्पर्क विहिन भएका उनका आफन्तले बताएका छन् । 

बिष्टलाई फेला पार्नुहुने महानुभावहरुले ९८४८७१८७७६ मा सम्पर्क गरिदिन अथवा नजिकैको प्रहरी चौकीमा सम्पर्क गरिदिन हुन अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update