Sagun Khabar
डोटीमा जिप दुर्घटना

डोटी- डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। सिलगढी देखि  दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र नम्बर नखुलेका मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update