Sagun Khabar
अनेम संघ बैतडी अध्यक्षमा कार्की 

बैतडी- नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ (अनेम संघ) को बैतडी अध्यक्षमा पार्वति कार्की चयन भएकी छिन् ।  जिल्ला अधिबेशन पछिको प्रथम बैठकले आज  दोगडाकेदार गाउँपालिका उपाध्यक्ष समेत रहेकी   कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै उपाध्यक्ष  चन्द्रा जोशी, पार्वती राना , सचिव  सकुन्तला साउद ,सहसचिवमा अञ्जु टमाटा ,कोषाध्यक्षमा  सुस्मा चन्द सहित ४१ जनाको जिल्ला कमिटी गठन गरिएको  बताइएको  छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update