Sagun Khabar
बैतडीको कुल जनसङ्ख्या २ लाख ४२ हजार १५७

बैतडी- बैतडीको  जनसंख्या घटेको छ ।  राष्ट्रिय जनगणना २०७८ को  नतिजा अनुसार २ लाख ४२ हजार १५७ मा झरेको हो । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या दुई लाख ५० हजार ८ सय ९८ रहेकोमा ८ हजार ७४१ ले घटेर अहिले २ लाख ४२ हजार १५७ रहेको छ ।

 बैतडीमा ०.३४ प्रतिशतले जनसंख्या घटेको छ । राष्ट्रिय जनगणना २०७८ को  नतिजा अनुसार जिल्लामा १लाख १३हजार ८६४ पुरुष र १ लाख २८हजार २९३ महिला गरी २ लाख ४२ हजार १५७ कूल जनसंख्या छ । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update