Sagun Khabar
बैतडीमा एक किशोरी बेपत्ता 

बैतडी- बैतडीमा एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षिया गोमती लाबड देहिमाण्डौँबाट बेपत्ता भएकी हुन् । यहि चैत १५ गतेबाट छोरी सम्पर्क  विहिन भएकी किशोरीका बुवा दिलिप लाबड जानकारी दिए ।

चैत १५ गते बुधबार देहिमाण्डौँ जात्रा जान्छुु भनेर घरबाट हिँडेकी छोरी अहिले सम्म घर नफर्केकी उनले बताए । दुई दिन देखि छोरी सम्पर्क  विहिन भएकी भन्दै उनले कसैले देखेमा नजिकको प्रहरी अथवा ९८२२७३४२१३ र ९७४६२७३०८१ नम्बरमा सम्पर्क  गरिदिन आग्रह गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update