सुदूरपश्चिममा चार जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ३३७ जनाको कोरोना परीक्षण गर्दा थप चार जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा कञ्चनपुरका ३ र कैलालीका एक जना रहेका निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १८:२०
प्रतिक्रिया दिनुहोस्





