Sagun Khabar
घाँटीमा मासु अड्किएर डोटीमा एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–५ का पदम नेपालीको घाँटीमा मासु अड्किएर ज्यान गएको छ ।

घरमै मासु खाइरहेका ५० वर्षका नेपालीको घाँटीमा चोक्टा अड्किएपछि उपचारका लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

उपचारका लागि जिल्ला अस्पताल डोटी पु¥याइएका नेपालीलाई अस्पतालले शुक्रबार मृत घोषणा गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update