Sagun Khabar
डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता 

डोटी –डोटीमा खोलाले बगाउँदा एक पाँच वर्षीया बालिका बेपत्ता भएकी छन् । शनिबार गोठाला गएको बेला जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् ।

बेपत्ता भएकी बालिकाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update